Section 11D
स्वीकृति लिई हवाई सर्वेक्षण, नक्सा प्रकाशन आदि गर्न सक्नेः

यस ऐनको अन्य दफामा जुनसुकै
कुरा लेखिएको भए तापनि तोकिएको अधिकारी अरु कसैले हवाई सर्वेक्षण गर्न, नेपाल सरकारले
स्थापना गरेको नियन्त्रण बिन्दुहरु प्रयोग गर्न, नेपाल सरकारले तयार गरेको नक्सा प्रकाशन गर्न
वा विदेशमा प्रकाशित नक्सा नेपाल …………. भित्र बिक्री गर्न चाहेमा तोकिएका शर्तहरु
पालना गर्ने गरी सो कार्य गर्न सक्नेछ ।
तर विदेशमा प्रकाशित नक्सा नेपाल सरकारले तयार गरेको नक्सासंग बाझिएको रहेछ
भने त्यस्तो नक्सा नेपाल …………. भित्र बिक्री गर्न पाइने छैन ।